अ-
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
नगर कार्यपालिका

नगर कार्यपालिका

नेपालको संविधानको भाग १७ , धारा २१६ मा नगर कार्यपालिकाको प्रमुखको अध्यक्षतामा नगर कार्यपालिका गठन हुने व्यवस्था रहेको छ। नगर कार्यपालिकामा एक जना नगर उप प्रमुख,प्रत्येक वडा बाट निर्वाचीत वडा अध्यक्ष र नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले १५ दिन भित्र नगरसभाका सदस्यहरुले आफुहरु मध्येवाट निर्वाचीत गरेका पाच जना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदाय वाट नगर सभा ले निर्वाचीत गरेका तीन जना सदस्य समेत सदस्य रहने संवैधानीक व्यवस्था छ। नगर कार्यपालिका पदाधाकरीहरुको पदावधी निर्वाचीत भएको मितिले पाच वर्षको हुन्छ। यस घोडाघोडी नगरपालिकाको नगर कार्यपालिकामा तपशील वमोजिमका सदस्यहरु नगर कार्यपालिका रहेका छन।

क्र.स.

पद(नाम,थर

जना

कैफियत

नगर प्रमुख

 

नगर उप प्रमुख

 

वडा अध्यक्ष

१२

 

सदस्य(महिला)

 

सदस्य( दलित  तथा अल्पसङख्यक)

 

 

 

२२   जना

 





© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain